७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

दुई जना कर्मचारी बढूवाको लागि सिफारिस (सूची सहित)



काठमाडौं- उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयका दुई कर्मचारी बढूवा सिफारिस भएका छन् । बढूवा सिफारिस समितिको सचिवालयको आइतबार बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्याकन र कार्यक्षमताका आधारमा हुने मूल्याकनबाट कर्मचारी बढूवा गरेको जनाएको छ ।

समितिको अनुसार,जेष्ठता र कार्यक्षमता मुल्यांकनबाट उमेश कुमार यादव र कार्यक्षमता मुल्यांकनबाट मनोज कुमार बूढाथोकी बढुवा सिफारिस भएका हुन् । यादव राप अन प्रथम श्रेणी सब इञ्जिनियर र बुढाथोकी राप अन प्रथम श्रेणी जल विज्ञान सहायक बढुवा सिफारिस भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय