१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

—– आजकाे मुक्तक ——



✍️ पेशल आचार्य
सुकिला मुकिलाले मुखकाे माक्स लगाैंटीतिर हाल्या छन्,
सरकारमा रही डाडु पन्याै हुनेहरू भ्याक्सिन आफन्तलाई दिन थाल्या छन्,
गरिबलाई त याे पनि छैन त्याे पनि छैन बरीलै, काल पर्खिनु सिवाय —
मेराे देशका पाेलेसी मेकरहरू ! मिर्गाैला बेचेर लुताेकाे ओखती गर्न थाल्या छन् !!!
** ** **
(२७ जेठ, २०७८)


प्रतिक्रिया दिनुहोस !