spot_img
Friday, June 18, 2021
spot_img

ट्रेन्डिङ :

—– आजकाे मुक्तक ——

spot_img
सुकिला मुकिलाले मुखकाे माक्स लगाैंटीतिर हाल्या छन्,
सरकारमा रही डाडु पन्याै हुनेहरू भ्याक्सिन आफन्तलाई दिन थाल्या छन्,
गरिबलाई त याे पनि छैन त्याे पनि छैन बरीलै, काल पर्खिनु सिवाय —
मेराे देशका पाेलेसी मेकरहरू ! मिर्गाैला बेचेर लुताेकाे ओखती गर्न थाल्या छन् !!!
** ** **
(२७ जेठ, २०७८)

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: