१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रदेश २ लोकसेवाले खोल्यो उपसचिवसहित २८ जनाको विज्ञापन



जनकपुर । प्रदेश नम्बर २ को लोक सेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तह(अप्राविधिक/प्राविधिक) पदको खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले प्रशासन, इन्जिनियरिङ र स्वास्थ्य सेवाका २८ पदको लागि विज्ञापन आह्वान गरेको हो । उक्त पदहरुमा आवेदन दिने मिति असार १६ गते सम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर असार २३ सम्म आवेदन दिन सकिने छ । हाल सेवामा बहाल रहेका कर्मचारीको हकमा भने उमेरको हद लाग्ने छैन भनि उल्लेख गरिएको छ ।

विज्ञापनको सूचना-


प्रतिक्रिया दिनुहोस !