८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

उत्तरपुस्तिकाको फोटो खिच्ने ३ जनालाई लोकसेवाको परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही



काठमाडौं- बागमती प्रदेशको लोकसेवा आयोगको परीक्षाको उत्तर पुस्तिकाको फोटो खिच्ने तीन जनालाई कारबाही गरिएको छ । आज बागमती प्रदेश लोकसेवा आयोग कार्यालयका अधिकृत पदम ओझाले इन्जिनियरिंगको परीक्षामा तीन जनाले उत्तर पुस्तिकाको फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने तीन जनालाई एक वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !