७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

२६०७ जनामा कोरोना संक्रमण पुष्टि, २१४१ जना संक्रमणमुक्त, ३९ को मृत्यु



काठमाडौं- नेपालमा कोरोना भाइरस कोभिड-१९ का २६०७ जना संक्रमित थपिएका छन् । १२ हजार ४ सय ४८ जनाको परीक्षण गर्दा २६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ३९ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने २१४१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय