१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पसल व्यापार सबै खुला गरिने, सवारी साधनमा सकेसम्म जोरविजोर कायम गरिने



काठमाडौं । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था आजबाट हटाइएको छ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले बुधबार साँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ ।

तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने सकेसम्म कायमै राखेको छ ।


प्रतिक्रिया दिनुहोस !