spot_img
Sunday, June 13, 2021
spot_img

ट्रेन्डिङ :

पसल व्यापार सबै खुला गरिने, सवारी साधनमा सकेसम्म जोरविजोर कायम गरिने

spot_img

काठमाडौं । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था आजबाट हटाइएको छ । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले बुधबार साँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ ।

तर सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने सकेसम्म कायमै राखेको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

—जोकरतन्त्र—

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: