१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेकपा दार्चुलाको निर्णय- नेताहरुले अब सार्वजनिक ठाउँमा मदिरा सेवन गर्न, जुवातास खेल्न र सामाजिक सञ्जालमा लेख्न नपाईने



दार्चुला | नेपाल कम्युनिष्ट पार्टी दार्चुलाको कार्यालय बैठकले नेकपाका नेता कार्यकतालाई सार्वजनिक रुपमा मदिरा जुवातास खेल्न प्रतिबन्ध लगाएको छ । सार्वजनिक रुपमा मदिरा र जुवातास खेलेर पार्टी जीवनमा असर पर्ने भन्दै यस्तो कार्य नगर्न नगराउन निर्देशन गरेको छ ।

नेकपा दार्चुलाले पार्टीका जिम्मेवार कार्यकर्ताले सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी, स्टाटस् राख्न पनि रोक लगाएको छ । नेकपा दार्चुलाका अध्यक्ष गणेशसिह खत्रीले भन्नुभयो, पार्टीलाई क्षति हुने गरी जथाभावि सामाजिक सञ्जालमा लेख्न र टिप्पणी गर्न निषेध छ ।

पार्टी हितविपरित यस्ता गतिविधि पाइएमा पार्टीको विधानअनुसार कार्वाहि गरिने उहाँको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय