१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै आज ६७४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएसँगै देशभर मृतकको कुल संख्या ४२७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !