spot_img
Friday, June 18, 2021
spot_img

ट्रेन्डिङ :

रसुबागढी नाका आंशिक खुला, दैनिक पाँच कन्टेनर सीमासम्म ल्याइदिने

spot_img

काठमाडौं | अवरुद्ध रहेको रसुवागढी नाका बुधबारदेखि सुचारु भएको छ । चिनियाँ नयाँ वर्षसँगै बन्द भएको सो नाकाबाट बुधबारदेखि आंशिक आयात खुलेको हो ।

बुधवार स्वास्थ्य सामग्री बोकेको एक कन्टेर नेपाल भित्रिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य खड्काले जानकारी दिनुभयो । तिब्बतको जिलोङ काउन्टीका स्थानीय प्रसासन र रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तसँगको संवादमा विहबिारदेखि दैनिक पाँच कन्टेनर सामान नेपाली सिमानासम्म चिनियाँ पक्षले ल्याइदिनेछन् ।

प्रजिअ पन्तका अनुसार स्वस्थ्य सुरक्षाका मापदण्डमा चिनियाँ अधिकारीहरुलाई पूर्ण परिपालना गराउने आश्वासन दिएपछि नाका सुचारु गर्न उनीहरु सहमत भएका हुन ।- गोरखापत्र अनलाइनबाट

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: