१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सुख्खा पहिरोले १७ घरगोठ बगायो



अर्घाखाँची । अर्घाखाँची सितगङ्गा नगरपालिका वाड नम्बर १२ कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा १७ घर सुख्खा पहिराले बगाएको छ । ९९ घर परिवारलाई सुरिक्षत ठाउँमा सारिएको जनाईएको छ । कारण थप घर गोठमा जोखिम रहेको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

मानविय क्षति नभए पनि नगद,जिन्सि,अन्नपात,पशु चौपायमा क्षति पुगेको बुढाथोकीले बताउनुभयो । घरगोठ बग्ने क्रम नरोकिएको जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस !