काठमाडौँमा आज यस वर्षको सबैभन्दा चिसो

0
6

काठमाडौँ : काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा चिसो भएको छ।  आज बिहान काठमाडौँको तापक्रम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा चिसो भएको छ,’ विभागका मौसमविद् सरोज पुडासैनीले भने। 

ad

Leave a Reply