इजरायल हमास युद्धले निम्त्याएको जनधन तथा मानवीय विनाशका दर्दनाक दृष्यहरु

काठमाडौं । इजरायल र हमासको बीचमा चलेको युद्धले प्यालेस्टानको गाजा सहर मरुभूमि बनेको छ । इजरायली हमलामा करिब १५ हजार बढी प्यालेस्टाईनीहरुको मृत्यु भई सकेको छ भने हजारौँ नागरिकहरु घाईते भएका छन् । त्यस्तै इजरायलमा हमासको रकेट हमलामा परि हजारौँ मानिसहरुको हताहाती भएको थियो । त्यसको जवाफमा इजरायलेले गरेको हवाई तथा स्थल सैन्य कारबाहीले गाजा जस्तो सघन बस्ती भएको सहर मरुभूमि स्थल बन्न पुगेको छ । हामीले विभिन्न अन्र्तराष्ट्रिय समाचार संस्थाहरुबाट इजरायल हमास युद्धका दर्दनाक दृष्यहरु देखाउने प्रयत्न गरेका छौँ ।

अत्याधुनिक आर्टलरीसहित गाजामा हमला गर्दै इजरायली सेना ।

गाजामा इजरायली सेनाको हवाई हमला ।

गाजाको अस्पतालमा इजरायली सेनाको हवाई हमलापछि एक चिहान बनेका बिरामीहरु ।

गाजाँको तस्वीर ।

इजरायली सेना गाजातर्फ लाग्दै ।

इजरायली सेनाको हवाई हमलापछि गाजामा देखिएको दर्दनाक दृष्य ।

इजरायली सेनाको हवाई हमला ।

हमासको हमलापछि घाईते अवस्थामा इजरायली नागरिक ।

इजरायली सेना बख्तरबन्दसहितको शक्तिशाली ट्यांकमा ।

मृत बालिका ।

गाजा सहरको कुरुप दृष्य ।

गाजा सहरमा महिलाहरुको रोदन ।

गाजाबाट विस्तापितहरुलाई खाद्यान्न पुर्याउन जाँदै सामाजिक संस्थाहरु ।

गाजा ।

गाजामा इजरायली हवाई हमला ।

गाजामा इजरायली हवाई हमला ।

गाजामा मृत बालबालिकाहरु ।

इजरायबाट गाजातर्फ जाँदै इजरायली सेना ।

गाजाको समुद्री मार्ग अवरुद्ध गर्न बन्दरगाहमा इजरायली हमला ।

गाजामा शुरुवाती इजरायली हवाई हमला ।

गाजामा इजरायली हवाई हमलापछि आवास ध्वस्त भएपछि भावविहिल एक महिला ।

गाजामा इजरायली हवाई हमला ।

आलिसान भवहरु ध्वस्त भएर मरुभूमि बनेको गाजा सहरको दृष्य ।

मरुभूमि बनेको गाजा सहर ।

हमासको हमलापछि मृत्यु भएका इजरायली सैनिकहरुको अन्त्यष्टि गरिदै ।

हमासको हमलापछि मृत्यु भएका इजरायली सैनिकहरुको अन्त्यष्टि गरिदै ।

गाजा सहर ।

खानाका लागि लाईनमा तछाडमछाड गर्दै गाजाका बालबालिका ।

गाजा।

गाजा।

गाजा ।

युद्धबाट विस्तापितहरुलाई खाजा व्यवस्थापन गर्दै सामाजिक संस्थाका स्वयम्सेवकहरु ।

गाजाको कारुणिक दृष्य ।

गाजा इजरायलको सीमा क्षेत्रमा लगाएको बलियो तार भत्काउदै हमासका लडाकुहरु ।

गाजा सहर ।

गाजा सहरमा सैन्य कारबाही गर्दै इजरायली सेना ।

गाजा

इजरायली सेनाको हमलाले घर भत्किएपछि घरका सामान ओसार्दै एक बालक ।

हमासको हमलापछि इजरायलमा देखिएको दृष्य ।

हमासको हमलापछि इजरायलमा घरको सिसा तहस नहस ।

हमासको हमलापछि इजरायल

इजरायलको हमलापछि गाजामा आएको मानवीय संकट ।

इजरायली सेनाको हमलाले घर भत्किएपछि बालक ।

गाजा सहरमा इजरायली आक्रमणपछि ।

गाजा सहरमा इजरायली आक्रमणपछि महिला ।

उजाड बनेको गाजा सहर ।

गाजा सहर ।

गाजा सहरमा ध्वस्त बनेको मस्जिद ।

युद्ध स्थल गाजा सहरमा जाँदै इजरायली सेना ।

More From Author

चिनियाँ लसुन देशका लागि सुरक्षा खतरा भएको अमेरिकाको दाबी, बाणिज्य मन्त्रालय पुग्यो सिनेटरको पत्र

शेखर कोइराला समूहको बैठकमा गगनलाई निषेध

Leave a Reply