१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

काठमाडौं उपत्यकामा ७२४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन् | जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय