१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण



काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्राडा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार आएको रिपोर्टमा शाहलाई कोरोना पोजिटिभ देखिएको हो । उनी अहिले होम आइसोलेसनमा बसेकी छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय