spot_img
Friday, June 18, 2021
spot_img

ट्रेन्डिङ :

काठमाडौं उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार नाघ्यो

spot_img

काठमाडौं | आज काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिए संगै काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा संक्रमितको संख्या ७२४ पुगेको छ ।

यो संगै अहिले सम्म उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: