महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी

काठमाडौं । संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी भएको छ । गत महिना संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै एक महिला शाखा अधिकृतलाई झापड हानेका थिए ।

त्यसबारेमा उजुरी परेपछि संसद सचिवालयको प्रशासनले गैरेसँग स्पष्टीकरण सोधेको थियो । त्यसकै आधारमा उनीमाथि कारबाहीको तयारी भएको सचिवालय श्रोतले जनाएको छ ।

More From Author

धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, प्रहरी कार्यालयमा स्थानीयको ढुंगामुढा

चार अर्ब लगानीको नेपालको दोस्रो ठूलो क्षमताको इनरुवा सबस्टेसन सञ्चालनमा

Leave a Reply