Main NewsPolitics मन्त्री किराँतीको राजीनामा माग्दै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन द्वारा सुप्रीम खबर - December 25, 2023 16:18 pm, Monday 0 1 FacebookTwitterPinterestWhatsApp काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ। मन्त्री किराँतीले गैरजिम्मेवार र गैरसंवैधानिक अभिव्यक्ति दिएको भन्दै सनातनी धर्मावलम्बी नेपालले विरोध प्रदर्शन गरेको हो। ad