थानकोटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु

0
1

काठमाडौं । गणेशमान सिंह मार्ग ९थानकोट०मा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दिउँसो करिब २ बजे भएको कार दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ। दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा दुई पुरुष एक महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ।

एक बच्चा गम्भीर घाइते भएको उनको उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। सवारी साधन प्रदेश ३–०१०२३ च ६९८५ नम्बरको प्राइभेट कार रहेको प्रहरीले जनाएको छ।

ad

Leave a Reply