टुँडिखेलमा माघी मनाउन गएका आठजना गेटमा च्यापिए, ट्रमा सेन्टरमा उपचार हुँदै

0
5

काठमाडौं । काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवमा सहभागी आठजना सर्वसाधारण गेटमा च्यापिएर घाइते भएका छन्। थारू र मगर समुदायको आयोजनामा भइरहेको माघी महोत्सवमा सहभागीहरू कार्यक्रमस्थलमा प्रवेश गर्ने गेटमा च्यापिएर घाइते भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार घाइते सबैजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । माघी महोत्सव मनाउने मानिसको भिड अत्यधिक हुँदा समस्या भएको हो

ad

Leave a Reply