Uncategorized त्रिशूलीमा खसेको गाडी फेला पर्यो, यात्रु खोज्दै गोताखोर टोली द्वारा सुप्रीम खबर - January 16, 2024 08:26 am, Tuesday 0 5 FacebookTwitterPinterestWhatsApp काठमाडौं । आज बिहान त्रिशूली नदीमा खसेको गाडी फेला परेको छ। इन्डियन प्लेटको बोलेरो गाडी गोताखोरको टोलीले फेला पारेको हो। यात्रु भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। ad