दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना, १४ जना घाइते

0
0

दार्चुला । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना भएको छ । सू.प. प्र.०२ ००१ ख १०३१ नम्बरको आज बिहान महाकाली नगरपालिका ५ (फोहर सङ्कलन केन्द्र) नजिक दुर्घटना भएको छ । दुर्घटनामा परि चालकसहित १४ जना घाइते भएका छन भने २ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ad

Leave a Reply