जनमतद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै सरकार छाडेको जानकारी दिएको हो । पार्टी प्रदेश संसदीय दलका नेता तथा शिक्षामन्त्री महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै सो जानकारी दिए ।

साथै पार्टीले जसपा नेतृत्वको मधेस सरकारले मधेसी जनतामाथि गरेको क्रूर दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौँ काण्ड गरेको आरोप पनि लगाएको छ ।

More From Author

बजार मन्दीको प्रभाव : भारी बोक्ने र सानातिनो काम गरेर जीविकोपार्जन गर्नेलाई गर्जो टार्नै ‘महाभारत’

एकै वर्षमा करिब ६ हजार शंकास्पद वित्तीय कारोबार भएको आशंका

Leave a Reply