कालिकोट । कालिकोटमा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट खाँडाचक्र नगरपालिका–२ का २९ वर्षीय रविन्द्र विश्वकर्मा छन् । उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको छ ।
Posted in
Uncategorized
१४ वर्षीया बालिका बलात्कारको आरोपमा रविन्द्र विश्वकर्मा पक्राउ
You May Also Like
Posted in
Uncategorized
काठमाडौंका एसएसपी अधिकारीको भर्चुअल निर्देशन
Posted by
सुप्रीम खबर
More From Author
Posted in
Uncategorized
एकै पटक १७ जना उपसचिवहरूको सरुवा : हेर्नुहोस्, नामावली
Posted by
सुप्रीम खबर