काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा भासियो यात्रुवाहक बस

काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो ।

सर्भिस लेनतर्फको सडकमा  बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । त्यस लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए ।

More From Author

थुनुवासहित फरार प्रहरी जवान १६ वर्षपछि पक्राउ

माओवादी सुदूरपश्चिम संसदीय दल नेताबाट हटाइए खगराज

Leave a Reply