नेपाललाई ७ औं झट्का, कप्तान देव आउट

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपाली कप्तान देव खनाल आउट भएका छन्।

लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई चौथो क्रममा आएका खनालले उद्धार गर्दै लक्ष्यतर्फ अघि बढाएका थिए तर नेपालको १२७ रन बनाएको अवस्थामा आउट भए । खनालले ८९ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए ।

More From Author

विमानस्थलमा प्रहरीले कुटे अध्यागमन अधिकृत

अफगानिस्तानलाई स्तब्ध पार्दै नेपाल सुपर सिक्समा प्रवेश, आकाश र देव बने नायक

Leave a Reply