spot_img
Saturday, April 17, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्

spot_img
spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको हो । मन्त्रिपरिषदको बैठक बोलाइएपनि एजेन्डाबारे जानकारी नदिइएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद हेरेफेरको चर्चा भइरहेका बेला प्रधानमन्त्रीले आकस्मिकम रुपमा बोलाएको बैठकलाई महत्वका साथ हेरिएको छ ।

सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आज आकस्मिक रूपमा बैठक बोलाएका हुन् ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: