१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्



काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको हो । मन्त्रिपरिषदको बैठक बोलाइएपनि एजेन्डाबारे जानकारी नदिइएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद हेरेफेरको चर्चा भइरहेका बेला प्रधानमन्त्रीले आकस्मिकम रुपमा बोलाएको बैठकलाई महत्वका साथ हेरिएको छ ।

सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आज आकस्मिक रूपमा बैठक बोलाएका हुन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय