दस किलो गाँजासहित युवक पक्राउ

0
3

काठमाडौं । दस किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ। मकवानपुरको हेटौँडा नगरपालिका-३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।

इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जितपुर सिमरा उपमहानगरपालिका(७ निजलाई खानतलासी गर्दा उनले बोकेका दुईवटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको हो।

ad

Leave a Reply