बाँसबारी प्रकरणमा पक्राउ परेका चौधरी र थापा अस्पताल भर्ना

0
5

बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई अस्पताल भर्ना गरिएको छ।

थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको समस्या रहेको भन्दै चिरायु अस्पताल भर्ना गरिएको हो।

जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उनीहरुलाई बिहीबार दिउँसो सिआइबीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।

ad

Leave a Reply