spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

आकस्मिक बसेको मन्त्रिपरिषद बैठक सम्पन्न

spot_img
spot_img

काठमाडौं । मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

त्यस्तै, बैठकले इजरायलसँग कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गरिने पनि निर्णय गरेको छ । यसको लागि सरकारले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: