८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

कुवेतका राजा शेख सबाह अल–अहमदको निधन



एजेन्सी | कुवेतका राजा (अमिर) शेख सबाह अल–अहमद अल–सबाहको निधन भएको छ। उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।

शेखको निधन लगत्तै मन्त्रीपरिषदले उनका सौतेनी भाइ ८३ वर्षका क्राउन प्रिन्स शेख नवाफ अल–अहमदलाई उत्तराधिकारीका रुपमा घोषित गरेको छ । गएको जुलाईमा खेश सबाह उपचारका लागि अमेरिका गएका थिए ।

तेलको धनी खाडी राष्ट्र कुवेतमा उनले सन् २००६ देखि शासन गर्दै आएका थिए। त्यसअघि उनले ५० वर्ष भन्दा बढी देशको परराष्ट्र नीतिको नेतृत्व गरेका थिए ।

उनलाई ‘डिन अफ अरब डिप्लोमेसी’ का रुपमा लिने गरिन्छ । उनले अधिकांश समय क्षेत्री तनावमा मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय