१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

राजधानीकै विद्यालयमा कक्षा कोठामा पठनपाठन शुरु



काठमाडौं । देशभर अहिले विद्यालयहरु बन्दछन्, केही विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । उपत्यका बाहिरका जिल्लाहरुमा भने विद्यालयका कक्षा कोठामा नै पठनपाठन शुरु भएको छ ।

राजधानीको चन्द्रागिरी नगरपालिका वडा ७ को प्रभात माध्यामिक विद्यालयले विहान र दिउँसो गरी दुई सत्रमा कक्षा सञ्चालन गरेको छ । समाजिक दुरी कायम राख्दै सो विद्यालयले कक्षा सञ्चान गरेको हो । विद्यालयले नगरपालिकासँग स्वीकृति लिएर विद्यालय सञ्चालन गरेको प्रधानअध्यापक गोविन्दप्रसाद रुपाखेतीले बताउनुभयो ।- गोरखापत्र अनलाईनबाट


प्रतिक्रिया दिनुहोस !