Friday, September 27, 2024

ट्रेन्डिङ :

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा न्यायाधीश डाँगीलाई तोकियो

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत दिपायल अस्थायी इजालस जुम्लाका न्यायाधीश गोकर्ण डाँगीलाई तोकिएको छ ।

शुक्रबारको न्याय परिषद् सचिवालयको बैठकले उनलाई वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।

न्यायपरिषद सचिवालयका प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरी राजस्व न्यायधीकरण नेपालगञ्जको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश सुभाष पौडेललाई तोकिएको परिषदले जानकारी दिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?