Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

संसद पुनःस्थापनापछि ओलीको ओरालो राजनीतिक यात्रा !

spot_img
spot_img

काठमाडौ: प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेपछि ओलीको राजनीति ओरालो लागेको विश्लेषण हुन थालेको छ । प्रधानमन्त्री केपी ओलीले  प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेपछि प्रचण्ड-नेपाल समुह उत्साहित भएको छ । आजै १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिए । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहक अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?