Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

कार्यक्षमता मुल्यांकनका आधारमा ४ अधिकृत उपसचिवमा बढुवा

spot_img
spot_img

काठमाडौ ।बढुवा समितिको सचिवालयले ४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस गरेको छ । नेपाल इञ्जिनियरिङ सेवा सिभिल समुह हाइवे उपसमूहका ४ शाखा अधिकृतको कार्यक्षमता मुल्यांकनका आधारमा उपसचिवमा बढुवा सिफारिस भएका हुन् । बढुवा सिफारिस समितिको ७८ साल साउन १४ गतेको निर्णय अनुसार सुर्दशन कार्की, किरण कार्की, पारसमणि हमाल र राम पुकार जयसवाल बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।


यस अघि हिजो मात्र सुनिल रञ्जितकार, कैलास प्रसाददेव,गोपालप्रसाद खकुरेल,बलिराम मल्ल र सुबोधकुमार देवकोटासहितका ५ शाखा अधिकृतको जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवमा बढुवा सिफारिस भएकाढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?