Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

निर्वाचन प्रणाली नै त्रुटीपूर्ण छ, पूर्ण समानुपातिक प्रणालीमा जाऔँ : मन्त्री शर्मा

spot_img
spot_img

काठमाडौ. । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन प्रणाली नै त्रुटीपूर्ण रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनु भएको छ । कोटेश्वरको पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा आज आयोजित माओवादी निकट दलित मुक्ति मोर्चाको वैठकलाई सम्बोधन गर्दै उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट मात्र सीमान्तकृत समुदाय नीति निर्माणको तहमा पुग्नसक्ने दाबी गर्नुभयो । माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहेका शर्माले पार्टी र जनवर्गिय संगठनका हरेक इकाईलाई उत्पादन इकाईको रुपमा बदल्नुपर्ने पनि बताउनुभयो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?