All News

किन रुस, चीन र भारत आक्रामक छन् र पश्चिम भौतारिँदैछ

विश्व राजनीति आज दुई फरक ध्रुवबीच सञ्चालन भइरहेको छ। एकातिर पश्चिमी मुलुकहरू छन्, जहाँ जनतालाई निर्णय प्रक्रियाबाट लगभग अलग गरिएको छ। अर्कोतर्फ रुस, चीन र भारतजस्ता मुलुकहरूमा जनसहभागिता राष्ट्रिय अस्तित्व, सार्वभौमिकता र विकासमा केन्द्रित देखिन्छ। जनआन्दोलन हराउँदै, नेताको उदय इतिहासमा ठूला रूपान्तरणहरू—फ्रान्सेली क्रान्ति, रुस क्रान्ति वा चीनको विचाराधारित एकीकरण—जनआन्दोलनबाट सम्भव भएका...

चीनको शक्ति प्रदर्शन: पुटिन र किमसँगै सीको सैन्य परेड

बेइजिङ, चीन – चिनियाँ राष्ट्रपति सी चिनपिङले बुधबार तियानानमेन स्क्वायरमा आयोजना गरिएको देशकै अहिलेसम्मकै ठूलो सैन्य परेडमार्फत विश्वलाई शक्तिशाली सन्देश पठाएका छन्। द्वितीय विश्वयुद्धमा जापानको पराजय भएको ८० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको यस समारोहमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन विशेष अतिथि...

बेइजिङमा नयाँ शक्ति धुरी : चीन, रसिया, उत्तर कोरिया र इरानको संयुक्त उपस्थिति

बेइजिङ – चीनको राजधानीमा आयोजित शिखर सम्मेलन र सैन्य शक्ति प्रदर्शनले विश्व राजनीति नयाँ मोडतर्फ अघि बढिरहेको संकेत दिएको छ। राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन र इरानी राष्ट्रपति मसुद पेजेश्कियन बेइजिङमा भेला भएपछि पश्चिमी देशहरूले यसलाई "अमेरिकाविरोधी नयाँ धुरी" को...

लिम्पियाधुरा, लिपुलेक र कालापानी विवाद : नेपालको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कूटनीति

- प्रेमचन्द्र झा काठमाडौं – नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेक, कालापानी र लिम्पियाधुरा—सधैं इतिहास, भूगोल, संस्कृति र कानुनी प्रमाणका आधारमा नेपालको अभिन्न भूभागका रूपमा स्थापित रहँदै आएका छन्। तर भारत–चीनबीच हालै लिपुलेक मार्ग हुँदै व्यापार पुनःसञ्चालन गर्ने समझदारीले पुनः एकपटक नेपालको सिमाना र स्वाधीनता अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। सन् १८१६ को सुगौली...

मोदी–सी भेटमा भारत–चीन सम्बन्ध सुधारको संकेत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति सी चिनफिङसँग आइतबार भएको भेटवार्तामा नयाँदिल्ली बीजिङसँगको सम्बन्धलाई नयाँ स्तरमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन्। सात वर्षपछि पहिलोपटक चीन पुगेका मोदीले शाङ्घाई सहयोग संगठन (SCO) को बैठकमा भाग लिँदै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई "विश्वास, सम्मान र संवेदनशीलता" मा आधारित बनाउनुपर्ने बताएका हुन्। शिखर बैठकमा...

लोकप्रिय

Subscribe

spot_imgspot_img
Editorial Team