Politics

राप्रपामा फेरि आन्तरिक तनाव : चार पदाधिकारीको संयुक्त विज्ञप्ति, ‘सुवेदी बर्खास्ती’ लाई अवैधानिक भन्दै नेतृत्वमाथि गम्भीर आरोप

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेतृत्व–विरोधी स्वर पुनः तीव्र बनेको छ। महामन्त्री डा.​ धवलशम्शेर राणा, नेता हरिबहादुर बस्नेत, उपमहासचिव सगुन सुन्दर लावती र केन्द्रीय सदस्य धनसुर शाहीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाइएको निर्णय पार्टी विधान र शीर्ष तहको सहमति विपरीत...

एमालेको नयाँ संरचना प्रस्ताव : उमेर सीमा र कार्यकालको सीमा हट्दै, १५ पदाधिकारी, २५१ सदस्यीय केन्द्रीय समिति

काठमाडौं- नेकपा एमालेले ७० वर्षको उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमा हटाउने निर्णयमा सैद्धान्तिक सहमति जुटाएको छ। १० घण्टा लामो सचिवालय बैठकपछि यो निर्णयमा पुगिएको हो। प्रमुख निर्णयहरू : 🔸 उमेर सीमा र कार्यकाल सीमा हटाइने 🔸 पदाधिकारी संख्या ११ बाट १५ बनाइने 🔸 २५१ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव 🔸 पोलिटब्युरोमा ८४...

एमाले सचिवालय बैठक आज बस्दै, विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुने

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आह्वान गरिएको हो। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २०७८ भदौ २० देखि २२ गतेसम्म काठमाडौंमा आयोजना गरिने विधान महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठकमा खासगरी विधान मस्यौदामाथिको प्रारम्भिक छलफल...

अडियो प्रकरणमा मन्त्री गुप्ताको बचाउमा पूर्वमन्त्री बस्नेत, नक्कली भन्दै निष्पक्ष छानबिनको माग

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जोडिएको घुस ‘डिल’ अडियो प्रकरणपछि उत्पन्न विवादमा पूर्व उद्योगमन्त्री महेश बस्नेतले गुप्ताको पक्षमा बचाउ गर्दै अडियो नक्कली र षड्यन्त्रपूर्ण भएको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले लेखेका छन्,“आजको प्रविधिको युगमा कसैको चरित्रहत्या गर्न नक्कली कुरा बनाइन्छ र राजनीतिक लाभ लिने...

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह : “तपाईँको मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्”

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई खुलेर आग्रह गर्नुभएको छ। सोमबार काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा बोल्दै थापाले मन्त्री गुप्ताको सार्वजनिक व्यवहार र विवादास्पद अभिव्यक्तिलाई न्यायिक अनुसन्धानमा अवरोध पुर्‍याउने खतरनाक संकेत भनेका छन्। “गल्ती छैन भन्ने आँट पनि छैन”: गगन...

लोकप्रिय

Subscribe

spot_imgspot_img
Editorial Team