Region

कोराला नाका पूर्ण सञ्चालनको तयारी : संरचना र पूर्वाधार विकासमा जोड, प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङस्थित कोराला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक संरचना निर्माणको काम अघि बढिरहेको जानकारी दिनुभएको छ। बालुवाटारमा आयोजित छलफलमा मुस्ताङ क्षेत्रका संघीय सांसद र स्थानीय जनप्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्रीले नाका सञ्चालनलाई प्राथमिकतामा राखिएको बताएका हुन्। छलफलका क्रममा प्रधानमन्त्री ओलीले निम्न बुँदाहरू स्मरण गराए: बेनीघाट–कोराला सडक निर्माणमा स्वयम् नेतृत्वदायी...

जिम्मेवार पुस्ताको प्रतिविम्ब : ललितपुरमा ‘जिम्मेवार नयाँ पुस्ता निर्माण’ पुस्तक विमोचन, बहुआयामिक सन्देशले गर्यो प्रेरणा

ललितपुर, नेपाल — “जिम्मेवार नयाँ पुस्ता निर्माण” शीर्षक पुस्तकको हालै सम्पन्न विमोचन कार्यक्रममा वक्ताहरूको चयन एक सुसंरचित र प्रेरणात्मक उद्देश्य अनुरूप गरिएको थियो। युवा पुस्तालाई मूल्य–आधारित, उत्तरदायी र नेतृत्वशील बनाउने बहुआयामिक दृष्टिकोणलाई प्रतिबिम्बित गर्न यो चयन गरिएको आयोजकहरूले जनाएका छन्। समारोहमा सहभागि प्रमुख वक्ताहरू विभिन्न सामाजिक, धार्मिक, कूटनीतिक र शैक्षिक...

खानेपानी नदिएको भन्दै केयूकेएल कार्यालयमा तालाबन्दी, आन्दोलन चर्किंदै

काठमाडौंको त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालयमा तालाबन्दी गरिएको छ। तालाबन्दी आम जनता पार्टी (आजपा) निकट आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले गरेको हो। ६ दिनदेखिको आन्दोलनले चर्कियो रूप ६ दिनदेखि निरन्तर धर्ना र घेराउ गर्दै आएको संघले माग बेवास्ता भएपछि तालाबन्दी गर्न बाध्य भएको जनाएको छ। आजपा प्रवक्ता चन्द्रभुषण...

काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक, ढिलाइप्रति उपप्रमुख डंगोलको माफी

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै बजेट ढिलाइप्रति माफी समेत मागेकी थिइन्। बजेट अनुसार, २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट...

हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन, प्रधानमन्त्री ओलीले गरिबी उन्मूलनको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्ग अन्तर्गत झापा र मोरङलाई जोड्ने रतुवा नदीमाथिको पुल आइतबार औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ। सो उद्घाटन गौरीगञ्ज–आमबारी खण्डमा आयोजित कार्यक्रममा गरिएको हो। कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत हुलाकी सडक निर्देशनालयले आयोजना गरेको थियो। प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा सम्बोधन गर्दै भने, “खेत नजिक नदी भएर...

लोकप्रिय

Subscribe

spot_imgspot_img
Editorial Team