काठमाडौंको पुरानो सिनामंगलस्थित निजी घरमा अवैध रूपमा सञ्चालनमा रहेको विद्युतीय उपकरण उत्पादन कारखानामा प्रहरीले छापा मारेको छ। ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट २ करोड १९ लाखभन्दा बढी मूल्यको सामान र उपकरणहरू बरामद गरेको छ।
के-के फेला पर्यो?
ल्यापटप ब्याट्री (एचपी, डेल, एसर, एसुस,...