Sunday, September 8, 2024

ट्रेन्डिङ :

तरकारी तथा फलफुलको मुल्य सार्वजनिक, कतिमा हुँदैछ खरिदबिक्री

काठमाडौ, साउन ०८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी मालदह आँप १०० रुपैयाँ तथा दसहरी आँप १०० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भैरहेको छ । अनारको ३५०, केरा १४० रुपैयाँ दर्जन, हरियो तरबुजा ६०, लोकल काक्रो ८०, भारतीय मेवा ९० किवि ५००, आभोकाडो ५५, चुकुन्दर ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेडा २० र नेपाली ठूले गोलभेडा ६५, अदुवा २२०, रातो आलु ६८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ९०, लौका ४०, कागती २४०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ८५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ४०, हाइब्रीड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १०० र राजमा घिउ सिमी १३० रुपैयाँ, पाकेके फर्सी ६५ र हरियो डल्लो फर्सी ८० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ७० र रायोको साग १५० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ३०० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८५, हरियो प्याज १८० र पुदीना ५४० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ११०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७० र हरियो धनिया ४५० रुपैयाँ पाइने समितले जनाएको छ ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २४० र रहु माछा ३४० रुपैयाँमा किनबेच भइरहेको छ ।
 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?