यस सुप्रीम खबरले देशमा नाम चलेका जुनसुकै अनलाइन समाचार तथा न्यूज पोर्टलहरुबाट आधिकारिक समाचारहरु लिनुका साथै देशको बारेमा बिबातित हुने, कुनै भाषा, धर्म, संस्कृति, ब्यक्ति बिशेष तथा लिंगका बिरुद्दमा लेखिएका बाहेकका जुनसुकै समाचारहरु आवस्यकता अनुसार आफ्नोमा प्रकाशित गर्नेछ | तर यस सुप्रीम खबरले सो समाचारको श्रोत र URL लिंक आफ्नो सिस्टममा प्रस्ट खुलाइदिने छ | यस सुप्रीम खबरले सिर्जना, मिहिनेत तथा न्यूजको श्रोतलाई बिशेष महत्व दिनेछ र समाचार उत्पति गर्नेलाई बिशेष सम्मान गर्दछ | तर कसैले आफ्नो समाचार तथा समाचारको श्रोत हटाईदिनु भन्ने आधिकारिक रुपमा लिखित जानकारी दिनुभयो भने तुरुन्तै उक्त कुराको सम्मान गर्दै यस सुप्रीम खबरबाट हटाइदिनेछ |
यस सुप्रीम खबरबाट कसैले समाचार लिन चाहेमा श्रोत उल्लेख गरि आफ्नोमा राख्न सक्नेछन |
धन्यबाद |