Monday, September 16, 2024

ट्रेन्डिङ :

रुप्सा गाउँ

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नंः ५ स्थित, रुप्सा गाउँ । जहाँबाट धार्मिक तथा पर्यटकको गन्तव्य बन्दै आएको कालीकोट र बाजुराको सिमाना पर्ने एक अलौकिक दिब्यधाम बडीमालीका मन्दिर पुग्न एक दिन मात्रै लाग्छ । -गोरखापत्र अनलाइन 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?