Monday, September 16, 2024

ट्रेन्डिङ :

उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार (नामावली सहित)

सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा  कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो। –गोरखापत्र अनलाइनबाट साभार

   

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?