Wednesday, September 18, 2024

ट्रेन्डिङ :

ताप्लेजुङ केन्द्रविन्दु भएर गएराती भूकम्प

काठमाडौ । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती १२ : ०८ मा भूकम्प गएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?