Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

हनुमन्ते खोलामा जलसतह बढ्दै, सतर्क रहन आग्रह

spot_img
spot_img
spot_img

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान बिभागले भक्तपुरको हनुमन्ते खोलामा जलसतह सतर्कताको नजिक पुगेको छ ।

महाशाखाले जलसतह बढ्दो स्तरमा रहेकोले हनुमन्ते खोलाको तटीय क्षेत्रमा रहने सबै सतर्क रहन आग्रह गरेको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?