Saturday, December 21, 2024
spot_img

ट्रेन्डिङ :

पूर्णिमासम्म सर्वोच्चमा विदा, बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ हुने

spot_img
spot_img
spot_img

काठमाडौं । सर्वोच्च अदालतमा आज घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत विदा भएको छ । सो अवधिमा अदालत सबै बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालले जानकारी दिएको छ ।

बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक विहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने सर्वोच्चले जारी गरेको सूचनामा उल्लेख छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?