Sunday, September 8, 2024

ट्रेन्डिङ :

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दिएका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित प्यानलकै उम्मेदवारी दर्ता भएको हो । वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईको उम्मेदवारी दर्ता भएको हो ।

महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी ११ देखि १३ मंसिरमा काठमाडौंमा हुनेछ । महासंघको चुनावका लागि उम्मेदवारहरुले बुधबारदेखि ४ मंसिरेसम्म मनोनयनपत्र दाखिला गर्न सक्नेछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?