Tuesday, October 15, 2024

ट्रेन्डिङ :

अमेरिकामा प्रशिक्षणमा व्यस्त नेपाली क्रिकेट टिम (फोटो फिचर)

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाविरुद्ध खेल्ने टी- २० सिरिजको तयारीका लागि अमेरिकामा प्रशिक्षण गरिरहेको छ ।

नेपालले पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

सबै खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुने छन् भने यी खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?