Wednesday, October 16, 2024

ट्रेन्डिङ :

प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले विपद्को पूर्वतयारी र व्यवस्थापनमा सरकार चुकेको ठहर गर्दै तमाम विषयमा छलफलका लागि विशेष अधिवेशन बोलाउन माग गरेको हो ।

रास्वपाले सुशासन, नागरिक केन्द्रित सेवा प्रवाहमा सुधार र संविधान संशोधनको मुद्दामा घोषित प्रतिबद्धता पूरा गर्न सरकारले प्रारम्भिक संकेतसमेत देखाउन नसकेको आरोप लगाएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?