Friday, October 18, 2024

ट्रेन्डिङ :

साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको विजयी शुरुवात

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले पाल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि श्रीलंकाले समुह बी मा ३ अंक हासिल गरेको छ ।

अब समुह बि अन्तर्गतकै अर्को खेल आज नेपाल र भुटानबीच अपराहन्न साढे ५ बजे हुदै छ ।

विहिबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?